"आपसी सहयोग, सद्भाव र सामूहिक हितका लागि सहकारी"

Events

आ.व.२०८१|०८२ को तेस्रो समिक्षा बैठक सम्पन्न

2025-05-23

भक्तपुर , बोलाछेँ ३

सामूहिक साकोस बोलाछेँ ३ भक्तपुरको आ.व २०८१।८२ को तेश्रो त्रैमासिक समीक्षा बैठक यहि जेठ ९ गते शुक्रबारका दिन संस्थाको केन्द्रिय कार्यालयमा संस्थाका अध्यक्ष राजाभाई भेले श्रेष्ठको सभापतित्वमा संस्थाको संचालक समिति, लेखा समिति, उपसमितिहरु र कर्मचारीहरुको उपस्थितिमा सम्पन्न भएको छ ।